मधेश प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

मधेश प्रदेश सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

१३ गते , जेठ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरि गर्न लगाएको पाइएपछि कायस्थलाई जनकपुरबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

साथै, अख्तियारले मधेश प्रदेश सांसद सिंहको साथमा रहेको निजले प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।