राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने - Pyuthan Online
असार १५ गते २०८२

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

काठमाडौँ । राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ ।
विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाउँबाट र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

सम्वन्धित समाचारहरु