रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाडौँ । नेपाली सेनाले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।