पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

पर्वतको लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटियो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ४ गते २०८२

  साउन ४ ,काठमाण्डौ – पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएका दम्पत्तिको शव भेटिएको छ । आज बिहान घरमाथीबाट पहिरो झरेको थियो । पहिरोबाट ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको शव निकालेको प्रहरीले जनाएको छ ।

मृतकको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नुअघि नै घरबाट निस्कन सफल भएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।