गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १५ गते २०८२

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका २ अर्खा बङ्गालेका वर्ष ३१ का रतिमान राना बिटालु रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

मृतक बिटालुको शनिबार राती करिब ९ बजे खाना खाएर ससुरालीमा मोबाईल हेरेर बसेको बेला चट्याङ लागेर मृत्यु भएको हो । उनको साला २२ वर्षीय प्रेम सुनार पनि घाइते भएका छन । रतिमानको गर्भवती श्रीमती र ४ वर्षीया छोरी छन ।

सम्वन्धित समाचारहरु