भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्र फेलाः पौडेलद्वारा लिन आग्रह - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्र फेलाः पौडेलद्वारा लिन आग्रह

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २७ गते २०८२

प्यूठान । भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्रहरु फेला परेको छ । विहिवार सामुदायीक रेडियो स्वर्गभुमी ९३ मेगाहर्ज भिगृका स्टेशन म्यानेजर सिपी पौडेलले भिगृमा भेटाउनु भएको हो । कागजपत्रमा स्वर्गद्वारी नगरपालिका वडा ४ भिगृकोट निवासी कुल बहादुर विश्वकर्माको नागरीकता , लालपुर्जा र छोरा शंकर विश्वकर्माको जन्मदर्ता रहेको पौडेलले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

उक्त कागजपत्रहरु सामुदायीक रेडियो स्वर्गभुमी ९३ मेगाहर्जको कार्यालयमा रहेको हुदा यस नं.९८४८७३६३५० सम्पर्क गर्नुहोला । साथै नजिकका आफन्त तथा छिमेकीले यो चिनेको भए पनि खबर गर्न पौडेलले आग्रह गर्नु भएको छ ।

सम्वन्धित समाचारहरु