आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो - Pyuthan Online
चैत्र २९ गते २०८२
ब्रेकिङ न्यूज
प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो रोल्पामा बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३० गते २०८२

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो ।