आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १६ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज सुनको भाउ बढेको छ । सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु