चैत्र १९ गते २०८१
ब्रेकिङ न्यूज
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी..

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

रुकुम पश्चिम, १७ चैत ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज बिहान कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखिएको छ । नगरप्रमुख रवि केसीका अनुसार ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको हो ।

यस विषमा अनुसन्धान भइरहको छ भन्दै नगरप्रमुख केसीले जिल्ला प्रशासन कार्यालय तथा अनुसन्धान गर्ने निकायलाई जानकारी गराइसकेको बताउनुभयो । आज विहान स्थानीयले मोर्निङ वाकको समयमा नापी कार्यालयको वोर्डमा यस्तो लेखेको देखेपछि सामाजिक संजालमा पोष्ट गरेका थिए ।।

सम्वन्धित समाचारहरु

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।