गौमुखीमा नवजात शिशुको हत्या, आमा पक्राउ - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गौमुखीमा नवजात शिशुको हत्या, आमा पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ३ गते २०८२

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा नवजात शिशु हत्याको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। मङ्गलबार गौमुखी गाउँपालिका६ लिवाङ बुक्तिचौरमा बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो।

परपुरुषसँगका सम्बन्धबाट शिशुको जन्म भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको भट्टराईले बताउनुभयो ।

सम्वन्धित समाचारहरु