वैशाख ६ गते २०८२

जुम्रीकाढामा वडा कार्यालयको नयाँ भवनको शिलान्यास

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

प्युठान। प्युठान नगरपालिका वडा नंवर ५ जुम्रीकाढामा नयाँ वडा कार्यालय भवन शिलान्यास गरिएको छ। सोमबार नगर प्रमुख विष्णु योगीले एक कार्यक्रमका बिच भवनको शिलन्यास गरेका हुन ।
शहरी विकास मन्त्रालयको १ करोड रुपैयाँ लागतमा बन्ने पाँच कोठे भवन यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नगरपालिका कार्यालयले जनाएको छ।

आधुनिक सुविधासम्पन्न यो संरचनाले वडा सेवा प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचारहरु

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।