रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार - Pyuthan Online
असाेज १९ गते २०८२

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाडौँ । नेपाली सेनाले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

सम्वन्धित समाचारहरु