नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त - Pyuthan Online
असाेज १९ गते २०८२

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १३ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

सम्वन्धित समाचारहरु