सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २१ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीमा भोली असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुन लागेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।
बुधबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ वडाको आर्थिक सहयोग र वडा स्तरीय खेलकुद समन्वय समितिको समन्वयमा भलिबल प्रतियोगीता , क्रिकेट प्रतियोगीता , नृत्य प्रतियोगीता लगाएत हुन लागेको वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

खेलकुद असोज २२ गते देखी २५ गते सम्म सञ्चालन हुने वडा स्तरीय खेलकुद समन्वय समितिले जनाएको छ ।