हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

काठमाडौं । मनाङबाट हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो, खांगसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकामा दुई दिनदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० नागरिकलाई मनाङस्थित नेपाली सेनाले उद्धार गरेको हो ।

नेपाली सेनासहित स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरूको सहकार्यमा सुरक्षित स्थानसम्म पुर्‍याउन सहयोग गरेको छ ।

सम्वन्धित समाचारहरु