प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला - Pyuthan Online
मंसिर १५ गते २०८२

प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२


प्यूठान । प्यूठानमा एक बेवारीसे अवस्थामा सडेको शव फेला परेको छ । बुधबार जिल्लाको झिमरुक गाउँपालिका ५ ढाँडामा झिमरुक नदिको किनारा एक महिलाको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।शव फेला भने साझँ ६ बजेको भेटिएको हो ।

थप अनुसन्धानको लागी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाकी