रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु - Pyuthan Online
असाेज २५ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ४ गते २०८२

४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ । आईतबार अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे पहिरोले गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर्ती भान्सा कोठामा बसेको बेला पुरिएर मृत्यु भएको बताईएको छ । मृतकको खुट्टा मात्रै देखिएकाले वडाध्यक्ष, स्थानीय लगायत प्रहरीले शव निकाल्ने काम भइरहेको प्रहरी बताएको छ ।