जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८१

Responsive YouTube Video

पपगायक जेम्स प्रधानले नयाँ गीत ‘कर्म गर्दै गयो जोबन’ युट्युवमा सार्वजनिक गरेका छन् । गुञ्जन खनालको शब्द, संगीत रहेको गीतमा जेम्सको स्वर समावेश छ lयशराज गाराच र छुल्ठिम गुरुङको अभिनय रहेको गीत रोमान्टिक शैलीमा बुनिएको छ । रोहिया महर्जनको कोरियोग्राफी, सुव्रत आचार्यको भिडियो निर्देशन यसमा छ । जेम्सले आफ्नो युट्युब च्यानलबाट गीत ल्याएका हुन् ।