वाईसेल प्यूठानको श्रम तथा उत्पादन दुई महिने अभियान सुरु - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

वाईसेल प्यूठानको श्रम तथा उत्पादन दुई महिने अभियान सुरु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २७ गते २०८२

प्यूठान । वाईसेल नेपाल जिल्ला समिती प्यूठानले श्रम तथा दुई महिने अभियान सुरु गरेको छ । मङ्गबार नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अभियानको उद्घाटन गरी सुरु गरिएको अध्यक्ष सुरेश विश्वकर्माले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो। उद्घाटन कार्यक्रम पश्चात झिमरुक गाउँपालिका २ गड़ेरपानिमा रहेको श्री सर्वोदय माध्यमिक विद्यालय परिसरमा मर्मत तथा सरसफाई गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

वाईसेलले जिल्लाका नौ वटै स्थानीय तहमा रचनात्मक र सिर्जनशिल कार्यहरु गरिने ईन्चार्ज मोहन परियारले बताउनुभयो ।

सम्वन्धित समाचारहरु