लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन - Pyuthan Online
असाेज १९ गते २०८२

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १५ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ । एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।