असार ७ गते (भोली) विद्युत आपुर्ति बन्द हुने - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

असार ७ गते (भोली) विद्युत आपुर्ति बन्द हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ६ गते २०८२

प्यूठान । यहि असार ७ गते (भाली ) विद्युत आपुर्ति बन्द हुने भएको छ । श्क्रबार बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्यूठानले एक सुचना निकाली झिमरुक जलविद्युत केन्द्रबाट प्रसारण हुने ३३ केभी लाइनको गल्याङ , रोल्पा , तिराम र लोकल लाइन चारवटै फिडरहरु मर्मत गर्नुपर्ने भएकाले विहान ७ बजे दखी ११ बजे सम्म विद्युत आपुर्ति बन्द हुने जानकारी दिएको छ ।

ग्राहक वर्गहरुमा पर्ने असुविधा प्रति बुटवल पावर कम्पनी लिमिटेड झिमरुक जलविद्युत केन्द्र दारीमचौर प्यूठान क्षमा मागेको सुचनामा उल्लेख रहेको छ ।

सम्वन्धित समाचारहरु