प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला - Pyuthan Online
मंसिर २४ गते २०८२
ब्रेकिङ न्यूज
नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

प्यूठानमा एक बेवारीसे अवस्थामा शव फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२


प्यूठान । प्यूठानमा एक बेवारीसे अवस्थामा सडेको शव फेला परेको छ । बुधबार जिल्लाको झिमरुक गाउँपालिका ५ ढाँडामा झिमरुक नदिको किनारा एक महिलाको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।शव फेला भने साझँ ६ बजेको भेटिएको हो ।

थप अनुसन्धानको लागी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाकी

सम्वन्धित समाचारहरु