सन्तोष परियारद्वारा रास्वपा परित्याग - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

सन्तोष परियारद्वारा रास्वपा परित्याग

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २८ गते २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचिवालय सदस्य एवम् पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले आज पार्टी परित्याग गरेको जानकारी दिनुभयो । उहाँले नयाँ अभियान शुरू गर्नका लागि रास्वपा पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।

परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो । यसअघि रास्वपाको तर्फबाट शिक्षामन्त्री बन्नुभएकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गर्नुभएको थियो ।

सम्वन्धित समाचारहरु