ब्रेकिङ न्यूज - Pyuthan Online - Page 10
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

अर्थ-शेयर पौष ४ गते २०८२

प्युठानको बिजय फुलबारी सहकारीले पायो प्रोबेसन ब्रान्ड

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
पौष ४ गते २०८२ • प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दि

प्युठान । शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखा र बाल संस्कृति माविको कार्यालयमा तालाबन्दी लगाइएको छ । विहिबार नगरपालिकाले शिक्षक दरबन्दी मिलानको बहानामा मनोमानी ढंगले आफूखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेकाले तालाबन्दी गरेको हो बाल संस्कृति माविका व्यवस्थापन समितीका अध्यक्ष विष्णु खनाले जानकारी दिनुभयो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३ गते २०८२ • प्युठान अनलाईन

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३ गते २०८२ • प्युठान अनलाईन

एमाले अध्यक्षमा केपी ओली विजयी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् । नयाँ नेतृत्व चयनका लागि २ हजार

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २ गते २०८२ • प्युठान अनलाईन

दाङमा एक लाख बढीको अवैध सामान बरामद

दाङ । दाङमा एक लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाईले मंगलबार गढवा गाउँपालिका–१ कालाकाटे चोकस्थित सडक छेउबाट १ लाख १८ हजार ७ सय ५० बराबरको किराना तथा लत्ता कपडा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहाले जानकारी दिनुभयो । बरामद गरिएको अवैध

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २ गते २०८२ • प्युठान अनलाईन

अमेरिकी राष्ट्रपति ट्रम्पले थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ । ती पाँच वटा देशहरुमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । अमेरिका प्रवेशमा थप कडा बनाउने

पुरा पढ्नुहो
बिबिध
पौष २ गते २०८२ • प्युठान अनलाईन

प्यूठानमा गर्भवती महिलाको ज्यान गयो

प्यूठान । प्यूठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । समयमै उपचार नपाउँदा नौबहिनी गाउँपालिका वडा नं। ६ की ३३ वर्षिय आसा विकको ज्यान गएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको ज्यान गयको हो । पारिवारिक श्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको ज्यान गएको हो। सुरुमा स्वास्थ्य चौकीमा लगेपनि त्यहाँबाट रिफर गरेर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २ गते २०८२ • प्युठान अनलाईन

झिमरुकमा स्वयंसेविकालाई सम्मान

झिमरुक गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वयंसेविकालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।स्वास्थ्य क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ • प्युठान अनलाईन

अध्यक्षमा ओलीको उम्मेदवारी ः प्रस्तावक बादल, समर्थक पौडेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।अर्का अध्यक्षका प्रत्यासी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ • प्युठान अनलाईन

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाखको स्याउ निर्यात

मंसिर । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ

पुरा पढ्नुहो