ब्रेकिङ न्यूज - Pyuthan Online - Page 11
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

खेलकुद मंसिर २९ गते २०८२

टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हराय

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर २४ गते २०८२ • सन्तोष सुनार

नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीले भोली मंशिर २५ गते विहिबार प्यूठान जिल्लाको विजुवारमा एकता सन्देश सभा गर्ने भएको छ । देशको परिस्थती अनुसार राष्ट्रको बचाउ र संविधान रक्षाको लागी कम्युनिष्ट पाटीहरु एक ढिक्का भएर अगाडी बढेको नेपाली कम्युनिष्ट पार्टी प्यूठानले मंशिर २५ गते विहिबार विजुवारमा एकता सन्देश सभा गर्न लागेको यज्ञ बहादुर केसी (प्रभात)ले प्यूठान

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १६ गते २०८२ • प्युठान अनलाईन

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं । उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। उनले आगलागीको कारण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १६ गते २०८२ • प्युठान अनलाईन

रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट

रोल्पा । रोल्पामा प्रहरीले ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट गरेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–१ सल्ली पिपलमा अवैध रूपमा घरेलु मदिरा उत्पादनका लागि राखिएको कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको हो । हिजो सोमबार दिउँसो करिब १२ः४० बजेको समयमा स्थानीय श्रीधर कँवरको घरमा अवैध रूपमा घरेलु मदिरा लुकाईछिपाई राखिएको भन्ने

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ११ गते २०८२ • प्युठान अनलाईन

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि तोडिएको छ।पप्पु महादेव खिम्तीको संयुक्त उपक्रमसँगको ठेक्का सम्झौता रद्द गर्दै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने भएको छ।मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेपछि रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए, र स्थानीयले पुल निर्माणको माग गरेका थिए।काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि

पुरा पढ्नुहो
बिबिध
मंसिर १० गते २०८२ • सन्तोष सुनार

वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

प्यूठान । वाइसीयल समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय समेत गरेको छ । बुधबार संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय गरेको हो । बैठकमा प्रमुख अथिति रहनु भएका कृष्णध्वज खड्काले देशको परिस्थिती अनुसार कम्युनिष्टहरु एक ढिक्का भई देशको

पुरा पढ्नुहो
खेलकुद
मंसिर १० गते २०८२ • प्युठान अनलाईन

टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

काठमाण्डौ – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो । टेस्ट क्रिकेटमा रनको हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले

पुरा पढ्नुहो
अर्थ-शेयर
मंसिर १० गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ८ गते २०८२ • प्युठान अनलाईन

चुनावमा भाग लिन ५६ पार्टीले दिए निवेदन

मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ६ गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो

पुरा पढ्नुहो