ब्रेकिङ न्यूज - Pyuthan Online - Page 9
जेठ ५ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज पौष २ गते २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पले थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
पौष २ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा गर्भवती महिलाको ज्यान गयो

प्यूठान । प्यूठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । समयमै उपचार नपाउँदा नौबहिनी गाउँपालिका वडा नं। ६ की ३३ वर्षिय आसा विकको ज्यान गएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको ज्यान गयको हो । पारिवारिक श्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको ज्यान गएको हो। सुरुमा स्वास्थ्य चौकीमा लगेपनि त्यहाँबाट रिफर गरेर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २ गते २०८२ प्युठान अनलाईन

झिमरुकमा स्वयंसेविकालाई सम्मान

झिमरुक गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा पालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जना स्वयंसेविकालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।स्वास्थ्य क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानको कदर गर्दै महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

अध्यक्षमा ओलीको उम्मेदवारी ः प्रस्तावक बादल, समर्थक पौडेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।अर्का अध्यक्षका प्रत्यासी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाखको स्याउ निर्यात

मंसिर । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ

पुरा पढ्नुहो
खेलकुद
मंसिर २९ गते २०८२ प्युठान अनलाईन

टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हराय

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका १ सय १७ रन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर २४ गते २०८२ सन्तोष सुनार

नेकपाको प्यूठानमा एकता सन्देश सभा भोली ः सम्बोधनमा गौतम, भुषाल , खनाल र शर्मा आउदै

प्यूठान । नेपाली कम्युनिष्ट पार्टीले भोली मंशिर २५ गते विहिबार प्यूठान जिल्लाको विजुवारमा एकता सन्देश सभा गर्ने भएको छ । देशको परिस्थती अनुसार राष्ट्रको बचाउ र संविधान रक्षाको लागी कम्युनिष्ट पाटीहरु एक ढिक्का भएर अगाडी बढेको नेपाली कम्युनिष्ट पार्टी प्यूठानले मंशिर २५ गते विहिबार विजुवारमा एकता सन्देश सभा गर्न लागेको यज्ञ बहादुर केसी (प्रभात)ले प्यूठान

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १६ गते २०८२ प्युठान अनलाईन

सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं । उत्तर प्रदेशको बलरामपुरमा सोनौलीबाट दिल्ली जाँदै गरेको बस ट्रकसँग ठोक्किद दुईजनाको मृत्यु भएको छ। १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट दुईजनाको शव निकालिएको र १५ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। उनले आगलागीको कारण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर १६ गते २०८२ प्युठान अनलाईन

रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट

रोल्पा । रोल्पामा प्रहरीले ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट गरेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–१ सल्ली पिपलमा अवैध रूपमा घरेलु मदिरा उत्पादनका लागि राखिएको कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको हो । हिजो सोमबार दिउँसो करिब १२ः४० बजेको समयमा स्थानीय श्रीधर कँवरको घरमा अवैध रूपमा घरेलु मदिरा लुकाईछिपाई राखिएको भन्ने

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ११ गते २०८२ प्युठान अनलाईन

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि तोडिएको छ।पप्पु महादेव खिम्तीको संयुक्त उपक्रमसँगको ठेक्का सम्झौता रद्द गर्दै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने भएको छ।मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेपछि रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए, र स्थानीयले पुल निर्माणको माग गरेका थिए।काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि

पुरा पढ्नुहो