ब्रेकिङ न्यूज - Pyuthan Online - Page 11
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज कार्तिक ९ गते २०८२

झिमरुकमा मानव कङ्काल फेला

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गर्ने ३० कात्तिकसम्म

काठमाडौँ — तिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली

पुरा पढ्नुहो
बिबिध
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

काठमाडौँ । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ । पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २ गते २०८२ प्युठान अनलाईन

इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने

काठमाडौँ । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आज अन्तिम बिदाई गर्ने भएको छ ।बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे बजे आर्मर्ड ब्रिगेड मेमोरियल ९बेन गुरियन विमानस्थलमा बिदाई गर्ने जानकारी दिएको छ ।फोरमले भनेको छ । इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा

पुरा पढ्नुहो
खेलकुद
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल

काठमाडौँ । नेपाल आइसीसी पुरुष टी २० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाइयो (नामसहित)

काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।उनले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ महानगरले फिर्ता ल्यायो २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा

प्यूठान अनलाईन न्यूज डेक्स । महानगरका प्रमुख बालेन शाहले २०८ रोपनी भन्दा बढी सार्बजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिदै महानगरको लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने रहेको बताएका छन् । बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३० गते २०८२ प्युठान अनलाईन

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका

पुरा पढ्नुहो
अर्थ-शेयर
असाेज ३० गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज २ लाख ५० हजार नाघ्यो

प्यूठान अनलाइृन न्यूज डेक्स ।आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ प्युठान अनलाईन

एकै महिनामा विदेश जाने विद्यार्थीले लगे ३२ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौँ, २९ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

पुरा पढ्नुहो