पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ४ गते २०८२

काठमाडौँ । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ । पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ ।

व्यापारीहरू टमाटरको मूल्य बढ्नुमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी जस्ता कारण रहेको बताउछन् ।उनीहरूका अनुसार पञ्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र हाल यी मूल्यहरूमा कमी आउने सम्भावना कम रहेको बताइएको छ ।

सम्वन्धित समाचारहरु