गणतन्त्र दिवसमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई
जेठ १५ गते ,प्यूठान।गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई गरेको छ । विहिवार नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुदाको अवसरमा अखिल क्रान्तिकारी जिल्ला समिति प्यूठानको आयोजनामा प्युठान जिल्ला अस्पताल परिषद सरसफाई गरिएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा अस्पताल परिषदको वरिपरी रहेको