ब्रेकिङ न्यूज - Pyuthan Online - Page 15
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

खेलकुद कार्तिक ९ गते २०८२

विश्वकप लिग २ आज नेपाल र अमेरिका भिड्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ • प्युठान अनलाईन

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ • प्युठान अनलाईन

प्युठानमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–३ देबिस्थान अरङ खोलामा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । शनिवार राति लु २५ प ७०१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुनेमा चालक माण्डवी गाउँपालिका–२ रातापानी चिलौनेका २३ वर्षीय विष्णु घर्ती गम्भीर घाइते हुनुभएको थियो । घाइते घर्तीलाई तत्काल बिजुवार

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ • प्युठान अनलाईन

झिमरुकमा मानव कङ्काल फेला

प्युठान । झिमरुक गाउँपालिका ६ सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयमा प्युठानमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा उत्त कङ्गाल फेला परेको हो। गतवर्ष असोज २७ गतेदेखि सम्पर्कविहीन भएका प्युठान नगरपालिका वडा न .१० बल्देका ७० वर्षीय भेग बहादुर सुनारको रहेको पुष्टि भएको प्रहरीले बताएको छ। मृतकका छोरा सागर सुनारले कङ्गाल सनाखत

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ४ गते २०८२ • प्युठान अनलाईन

७० हजार नयाँ मतदाता थपिए, नाम दर्ता गर्ने ३० कात्तिकसम्म

काठमाडौँ — तिहारको बिदा हुनु अघिल्लो दिनसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । अध्यादेशमार्फत कानुन संशोधन गरेर छुटेका व्यक्तिका लागि अतिरिक्त समय दिइएपछि मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ । सरकार तथा निर्वाचन आयोगले यथाशक्य छिटो मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचन आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली

पुरा पढ्नुहो
बिबिध
कार्तिक ४ गते २०८२ • प्युठान अनलाईन

पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

काठमाडौँ । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ । पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २ गते २०८२ • प्युठान अनलाईन

इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने

काठमाडौँ । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आज अन्तिम बिदाई गर्ने भएको छ ।बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे बजे आर्मर्ड ब्रिगेड मेमोरियल ९बेन गुरियन विमानस्थलमा बिदाई गर्ने जानकारी दिएको छ ।फोरमले भनेको छ । इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा

पुरा पढ्नुहो
खेलकुद
असाेज ३१ गते २०८२ • प्युठान अनलाईन

विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो नेपाल

काठमाडौँ । नेपाल आइसीसी पुरुष टी २० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ • प्युठान अनलाईन

ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाइयो (नामसहित)

काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् ।उनले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३१ गते २०८२ • प्युठान अनलाईन

काठमाडौँ महानगरले फिर्ता ल्यायो २३ अर्बभन्दा बढी मूल्यको २०८ रोपनी सार्बजनिक जग्गा

प्यूठान अनलाईन न्यूज डेक्स । महानगरका प्रमुख बालेन शाहले २०८ रोपनी भन्दा बढी सार्बजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिदै महानगरको लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने रहेको बताएका छन् । बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको

पुरा पढ्नुहो