ब्रेकिङ न्यूज - Pyuthan Online - Page 24
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज श्रावण १६ गते २०८२

स्वर्गद्वारीमा विश्व स्तनपान सप्ताह २०२५ को शुभआरम्भ

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण १६ गते २०८२ प्युठान अनलाईन

नुवाकोटमा करेन्ट लागेर ४ वर्षिय बालिकाको मृत्यु

प्यूठान अनलाइन न्यूज डेक्स । नुवाकोटको धमलेमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका १० धमलेमा करेन्ट लागेर ४ वर्षीया बालिका आँचल रानामगरको मृत्यु भएको हो। घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बिजुलीको प्लगमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि त्रिशूली अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार दिउँसो मृत्यु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १५ गते २०८२ प्युठान अनलाईन

राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी

बुलेट सि,प्यूठान । गुन्डागर्दी कुनै पनि समाजको शान्ति, सुरक्षा र विकासका लागि सबैभन्दा ठूलो बाधक हो। जब यस्तो आपराधिक प्रवृत्तिमा संलग्न व्यक्ति वा गिरोहहरू राजनीतिक संरक्षणमा हुर्कन्छन्, तब त्यसले केवल समाजमा भयको वातावरण मात्र बनाउँदैन, राज्य व्यवस्थाको आधारशिला नै हल्लाउँछ। नेपालजस्तो संक्रमणकालीन राजनीतिको अनुभव गरिरहेको मुलुकमा यस्तो अवस्था अझ खतरनाक रूपमा प्रस्तुत हुन्छ। राजनीतिको नाममा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १२ गते २०८२ प्युठान अनलाईन

हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

विराटनगर । पाँचथरको हेवाखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ  ।मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १२ गते २०८२ प्युठान अनलाईन

गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्कठन (डब्लुएचओ)ले गाजामा कुपोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको चेतावनी दिएको छ । गाजामा पुनः राहत सामाग्रीको वितरण शुरु भएपछि डब्लुएचओले यस्तो बताएको बीबीसीले जनाएको छ । इजरायलले गाजाको केही भागमा हरेक दिन १० घण्टा सैनिक कारबाही रोकिने बताउँदै राहतको मार्ग खुला गर्ने निर्णय गरेपछि जोर्डन र संयुक्त अरब इमिरेट्सले हिजो गाजामा २५ टन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १२ गते २०८२ प्युठान अनलाईन

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १२ श्रावन ।  अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

प्यूठान । जिल्लाको क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाकाले ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार सुचना निकाली यस्तो अल्टिमेटम दिएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ७ गते २०८२ प्युठान अनलाईन

प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मा लक्षित टिप्पणी गर्दै आफूसँग सिँगौरी खेलेको टिप्पणी गरेका छन् । बुधवार पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनार्दनप्रति लक्षित गर्दै सिँगौरी खेलेको आरोप लगाएका हुन् ।प्रचण्डले अहिले केहि साथीले सिँगौरी खेलेको बताउदै आफुले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको कभडहलबाट नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरिएको जिन्सी शाखा प्रमुख शोभाराम रोकाले जानकारी दिनुभयो । नगरवासीहरुलाई धुँवाबाट लाग्ने विभिन्न किसिमका रोगहरुबाट बच्न , प्रदुषण रहित वातावरणको सिर्जना गर्न , ग्यास र दाउराको विकल्पको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ४ गते २०८२ प्युठान अनलाईन

रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु

४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु भएको छ । आईतबार अविरल वर्षाका कारण थबाङ गाउँपालिका–४ थापा खर्कमा विहान ६ बजे पहिरोले गोठे घर्तीको घर भत्किदा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घर्ती भान्सा कोठामा बसेको बेला पुरिएर मृत्यु भएको बताईएको छ । मृतकको खुट्टा मात्रै देखिएकाले वडाध्यक्ष,

पुरा पढ्नुहो