ब्रेकिङ न्यूज - Pyuthan Online - Page 3
फागुन २२ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज माघ २६ गते २०८२

वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
माघ २६ गते २०८२ प्युठान अनलाईन

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ का ३९ वर्षीय कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिनुभयो । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा पुल बनाउनका लागि खनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ प्युठान अनलाईन

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी। बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो। निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ प्युठान अनलाईन

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ प्युठान अनलाईन

समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्बजनिक गरेको छ ।आयोगले राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशित गरेको थियो ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ प्युठान अनलाईन

झापा ५ मा कुनै गठबन्धन हुदैन, भ्रमको पछि नलागौं : नेपाली काँग्रेस

झापा । नेपाली काँग्रेसले झापा(५ मा गठबन्धनको हल्ला चालिएको भन्दै खण्डन गरेको छ । कांग्रेस झापा ५ क्षेत्रीय समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको हो । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता

पुरा पढ्नुहो
बिबिध
माघ २१ गते २०८२ प्युठान अनलाईन

आजदेखि खाना पकाउने एलपी ग्यास आपूर्ति सहज

काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो । माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २१ गते २०८२ प्युठान अनलाईन

प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डौ – गृह मन्त्रालयले चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो । हिजोको छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन,

पुरा पढ्नुहो
अर्थ-शेयर
माघ २१ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २० गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुदै

प्यूठान । स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुन लागेको छ । मङ्गलबार पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठिीको कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको सभाहलमा गरी छुटेका ३९८ जना किशोरीलाई एच.पि.भी.खोप अभियान २०८१ को दोस्रो चरण लगाउन लागेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षिक दुर्गा प्रसाद गोराथोकीले जानकारी दिनुभयो । यो खोप कक्षा ६ मा

पुरा पढ्नुहो