आज सुनको भाउ तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो
काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि