ब्रेकिङ न्यूज - Pyuthan Online - Page 7
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज मंसिर १६ गते २०८२

रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर ११ गते २०८२ प्युठान अनलाईन

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि तोडिएको छ।पप्पु महादेव खिम्तीको संयुक्त उपक्रमसँगको ठेक्का सम्झौता रद्द गर्दै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने भएको छ।मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेपछि रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए, र स्थानीयले पुल निर्माणको माग गरेका थिए।काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि

पुरा पढ्नुहो
बिबिध
मंसिर १० गते २०८२ सन्तोष सुनार

वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

प्यूठान । वाइसीयल समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय समेत गरेको छ । बुधबार संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय गरेको हो । बैठकमा प्रमुख अथिति रहनु भएका कृष्णध्वज खड्काले देशको परिस्थिती अनुसार कम्युनिष्टहरु एक ढिक्का भई देशको

पुरा पढ्नुहो
खेलकुद
मंसिर १० गते २०८२ प्युठान अनलाईन

टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

काठमाण्डौ – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो । टेस्ट क्रिकेटमा रनको हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले

पुरा पढ्नुहो
अर्थ-शेयर
मंसिर १० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २०

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ८ गते २०८२ प्युठान अनलाईन

चुनावमा भाग लिन ५६ पार्टीले दिए निवेदन

मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ६ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ६ गते २०८२ प्युठान अनलाईन

एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

काठमाण्डौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटाएको हो । कर्णालीका मार्क वाटले शतक बनाउनुभयो । उहाँले ४४ बलमा अविजित १ सय १४ रन बनाउनुभयो । यस्तै विलियम बोसिस्टोले अविजित २९ रन

पुरा पढ्नुहो
खेलकुद
मंसिर ४ गते २०८२ प्युठान अनलाईन

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ३ गते २०८२ प्युठान अनलाईन

अमेरिकाले ३५ जना नेपालीलाई गर्‍यो निष्कासन

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ ः ४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला

पुरा पढ्नुहो