ब्रेकिङ न्यूज - Pyuthan Online - Page 8
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज माघ २१ गते २०८२

प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
माघ २१ गते २०८२ • प्युठान अनलाईन

आज सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ २० गते २०८२ • प्युठान अनलाईन

स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुदै

प्यूठान । स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुन लागेको छ । मङ्गलबार पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठिीको कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको सभाहलमा गरी छुटेका ३९८ जना किशोरीलाई एच.पि.भी.खोप अभियान २०८१ को दोस्रो चरण लगाउन लागेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षिक दुर्गा प्रसाद गोराथोकीले जानकारी दिनुभयो । यो खोप कक्षा ६ मा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ ११ गते २०८२ • प्युठान अनलाईन

प्यूठानमा मोटरसाइकल दुर्घटना: बुढाचौरका विराट सुनारको ज्यान गयो

प्यूठानमा मोटरसाइकल दुर्घटनामा बुढाचौरका विराट सुनारको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका २८ वर्षिय विराट सुनारको ज्यान गएको हो । गएराति बागमती प्रदेश ००३ प १६२२ नम्वरको मोटरसाइकलमा बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । सुनार मृत्त अवस्थामा आईतबार विहान फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ ११ गते २०८२ • प्युठान अनलाईन

सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, प्यूठानका २ जना

प्यूठान । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ ।यो विवरणमा प्यूठानका २ जना ब्यक्तिको नाम समेत समाबेश छ ।महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ ।अन्यथा उनीहरुको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
माघ ११ गते २०८२ • प्युठान अनलाईन

आज राष्ट्रियसभा सदस्यको चुनाव हुदै,लुम्बिनी प्रदेशमा तिन पदका लागी छ जना चुनाव लड्दै

काठमाडौ। राष्ट्रियसभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रियसभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ जना बाहेक अन्य १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३० गते २०८२ • सन्तोष सुनार

निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने

प्यूठान । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रहरी भर्नाका लागी ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानबाट ईच्छुक नागरिकहरुले आवदेन फारम भर्न सकिने प्रहरी निरिक्षक सुदनबाबु विश्वकर्माले जानकारी दिनुभयो । भर्ना हुनका लागी नागरिक १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ( जन्म मिति २०२८–१०–१ देखी २०६४–१०–१० सम्म) नेपाली नागरिक हुनु पर्ने , कुनै पतन

पुरा पढ्नुहो
बिबिध
पौष २९ गते २०८२ • प्युठान अनलाईन

प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा अनुसा घर्तिमगर विजेता भएकी छिन । ११ दिन सम्म चलेको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा प्रथम भई स्वर्गद्वारी नगरपालिका ३ भिगृको अनुसा घर्तिमगर विजेता भएकी हुन । त्यस्तै दोस्रो स्थानमा स्वगद्वारी नगरपालिका ८ की फनी घर्तिमगर , तेस्रो स्वर्गद्वारी नगरपालिका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष २० गते २०८२ • प्युठान अनलाईन

प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली सोमबार चौथौ दिनमा चर्चित राष्ट्रिय लोक गायक बद्रि पंगेनी आउन लाग्नु भएको छ । साथै पंगेनीसँग , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १९ गते २०८२ • प्युठान अनलाईन

प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने

प्यूठान । प्रथम भिगृ प्यूठान महोत्सवमा भोली आईतबार तेस्रो दिनमा प्रिति आले , उद्घोषक पिएन सापकोटा ,उद्घोषक अनुप मगर , डान्सर टिका जैसी ,उद्घोषक तथा डान्सर हरि थापा र निसा श्री आउन लागेको महोत्सवका साँस्कृतिक संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै डान्स आईडलमा छनौट भएका २२ प्रतियोगीका प्रतिस्प्रधात्मक नृत्य हुने समेत श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहो