आज सुनको भाउ ५ हजार ६ सय रुपैयाँले घट्यो - Pyuthan Online
जेठ १५ गते २०८३

आज सुनको भाउ ५ हजार ६ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाण्डौं। सुनको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५० रुपैयाँले घटेर तोलको ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्वन्धित समाचारहरु