अर्थ-शेयर - Pyuthan Online - Page 2
असाेज १९ गते २०८२

अर्थ-शेयर

अर्थ-शेयर जेठ ६ गते २०८२

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
जेठ ४ गते २०८२ प्युठान अनलाईन

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो ः आजको मुल्य कति ?

प्यूठान अनलाईन न्यूज डेक्स ।आज सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो । यसअघि गएको वैशाख ९ गते

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले फलफूल र तरकारीमा कर उठाउने

प्यूठान । प्यूठान नगरपालिकाले नगरपालिका बाहिरबाट आउने तरकारी तथा फलफूलमा कर उठाउन सुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो नगरशभाले नगरपालिका भित्रने सबैखाले फलफूल तथा तरकारीमा कर लिने निर्णय गरिएको र बिहिबारदेखी कर उठाउन सुरु गरिएको प्यूठान नगरपालिकाले जनाएको छ । प्रतिकेजी २० पैसाका दरले कर लिने निर्णय नगरपालिकाले गरेको छ । तरकारी

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १६ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउमा भने घटबढ भएको

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा एक लाख ९१ हजार रुपैयाँ पुग्यो

८ बैशाख । आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउमा भने आज

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

काठमाण्डौ, ४ वैशाख । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।आज सुनको भाउ तोलामा एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८७ हजार रुपैयाँ रहेको

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

अमेरिकाले चीनलाई सिध्याउन २४५ कर प्रतिशत लगायो

काठमाडौं, ४ बैशाख ।  अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको हो । अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख २ गते २०८२ प्युठान अनलाईन

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

बैशाख २ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।  बुधबार देखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।  जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ

पुरा पढ्नुहो
अर्थ-शेयर
वैशाख १ गते २०८२ प्युठान अनलाईन

चैत मसान्तसम्म विकास खर्च २९ प्रतिशतमात्र

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कानुसार चैत ३० गतेसम्मको सरकारको पूँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबरमात्रै छ । पूँजीगत शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । वार्षिक

पुरा पढ्नुहो