अर्थ-शेयर - Pyuthan Online - Page 3
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अर्थ-शेयर

अर्थ-शेयर मंसिर २९ गते २०८२

नेप्सेमा सामान्य वृद्धि ३ अर्ब ४४ करोडको कारोबार

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
मंसिर १० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २०

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

नेप्से परिसूचक २०।५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको सेयर कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३।२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०।५६ अंकले घटेर २५४४।५९ विन्दुमा पुगेको छ।नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १७ गते २०८२ प्युठान अनलाईन

अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे

काठमाण्डौँ । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार एक सय २७, यूरोपबाट ४० हजार पाँच सय, ओसियानाबाट

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १६ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

प्यूठान अनलाईन न्यूज डेक्स । आज सुनको भाउ बढेको छ । सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १५ गते २०८२ प्युठान अनलाईन

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटेको हो । त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ । नयाँ

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

आज पनि सुनको भाउ घट्यो

काठमाण्डौं। सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ तोलाको दुई

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ । सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैया घट्यो

प्यूठान अनलाई न्यूज डेक्स। तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६ सय रूपैयाँले कारोबार भइरहेको छ। हार बिदा अघि कात्तिक तीन गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रूपैयाँ तोकिएको थियो। आइतबार भने सुन प्रतितेला दुई लाख ४१ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको हो। अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२

पुरा पढ्नुहो
अर्थ-शेयर
असाेज ३० गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज २ लाख ५० हजार नाघ्यो

प्यूठान अनलाइृन न्यूज डेक्स ।आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो