सम्पादकीय - Pyuthan Online - Page 7
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सम्पादकीय

ब्रेकिङ न्यूज कार्तिक २८ गते २०८२

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या : लाइसेन्सको आवेदन बन्द

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
कार्तिक १७ गते २०८२ प्युठान अनलाईन

अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे

काठमाण्डौँ । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार एक सय २७, यूरोपबाट ४० हजार पाँच सय, ओसियानाबाट

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक १७ गते २०८२ प्युठान अनलाईन

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । दोहामा भोलिदेखि देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जानुभएको हो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति पौडेललाई

पुरा पढ्नुहो
खेलकुद
कार्तिक १५ गते २०८२ प्युठान अनलाईन

विश्वकप क्रिकेट लिग–२ को श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै अस्ति

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १५ गते २०८२ प्युठान अनलाईन

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटेको हो । त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ । नयाँ

पुरा पढ्नुहो
खेलकुद
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

नेपाली राष्ट्रिय महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय टोलीले आज भारतसँग मैत्रीपूर्ण अनौपचारिक खेल खेल्दैछ । यो खेल बेलुका ५ बजे सिक्किमको पाल्जोर रंगशालामा हुनेछ । आजको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान सावित्रा भण्डारीसहित प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा हुने छैनन् । यसअघि भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा इरानसँग ३ गोलले पराजित नेपाली टोलीले सोमवार भएको

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

आज पनि सुनको भाउ घट्यो

काठमाण्डौं। सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । हिजो चाँदीको भाउ तोलाको दुई

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौं। आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ । सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर

पुरा पढ्नुहो
समाचार
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

हिमाली क्षेत्रमा हिमपात हुदा जनजीवन प्रभावित

काठमाण्डौँ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी

पुरा पढ्नुहो