स्थानिय-प्रदेश - Pyuthan Online - Page 3
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्थानिय-प्रदेश

शिक्षा कार्तिक ४ गते २०८२

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचनहरु’ कृति विमोचन

शम्भु सुनार

पुरा पढ्नुहोस
समाचार
कार्तिक ३ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी ५ सारीले सामाजिक सुरक्षा भत्ता घरघरमा पुगी वितरण गर्दै

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं। ५ सारीले सामाजिक सुरक्षा भत्ता सेवाग्राहीको सहजताका लागी वडा कार्यालय , समुदायस्तर फरक क्षमता भएकाहरुलाई घरघरमा पुगेर वितरण गर्ने भएको छ । यसपटक २ सय १६ जनालाई समुदायस्तर तथा घरमा जनप्रतिनिधि टोल विकास अध्यक्ष मार्फत र वडा नजिकै रहेको बस्तीकालाई वडा बाटै २२ लाख ३१ हजार वितरण गर्न लागेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ३० गते २०८२ प्युठान अनलाईन

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका

पुरा पढ्नुहो
खेलकुद
असाेज २६ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन

प्यूठान । स्वर्गद्वारी नगरपािलकामा सातौँ मेयर कप २०८२ को उद्घाटन गरिएको छ । आईतबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ स्वर्गद्वारी नगर खेलकुद विकास समितिको आयोजना र स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद मैदान बाझिँपुरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलकुद कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत केशवराज भट्टराईले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ प्युठान अनलाईन

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ सन्तोष सुनार

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो । पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १७ गते २०८२ प्युठान अनलाईन

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले

पुरा पढ्नुहो
खेलकुद
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका २ अर्खा बङ्गालेका वर्ष ३१ का रतिमान राना बिटालु रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृतक बिटालुको शनिबार राती करिब ९ बजे खाना खाएर ससुरालीमा मोबाईल हेरेर बसेको बेला चट्याङ लागेर मृत्यु भएको

पुरा पढ्नुहो