समाचार - Pyuthan Online - Page 12
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार पौष १८ गते २०८२

स्वर्गद्वारी भिगृ महोत्सवमा भोली १९ गते शान्ता रानी परियार आउदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
पौष १८ गते २०८२ प्युठान अनलाईन

जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्यूठान । प्यूठान जिल्लाको प्यूठान नगरपालिका ३ बालमन्दिरमा भोली पौष १९ गते शनिबार जेन –जी महोत्सव हुन लागेको छ । भोली शनिबार अनेरास्ववियु (अखिल क्रान्तिकारी) लुम्बिनी प्रदेश समतिको आयोजनामा बालमन्दिरको सभाहलमा सम्पुर्ण बामपन्थि, प्रगतिशिल , देशभक्त तथा जानतान्त्रिक विद्यार्थी एक जुट होऔं भन्ने मुल नाराको साथ जेन जि महोत्सव , अन्तरसंवादसँगै र दोस्रो विस्तारीत बैठक

पुरा पढ्नुहो
समाचार
पौष १७ गते २०८२ प्युठान अनलाईन

प्रथम स्वर्गद्वारी भिंगृ महोत्सव उद्घाटन गर्न उपाध्यक्ष वैद्य आउदै

प्यूठान । प्रथम स्वर्गद्वारी भिंगृ प्यूठान महोत्सव – २०८२ उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्य आउन लाग्नु भएको छ । प्यूठान उद्योग वाणीज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रले “ कृषि, पर्यटन, उद्योग र व्यापार, स्वर्गद्वारी हाम्रो पहिचानको आधार” भन्ने मुलनाराका साथ यहि पौष १८ देखी २९ गते सम्म सञ्चालन गर्न

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १६ गते २०८२ शम्भु सुनार

धुलाम्मे मच्छिसडकले नेता राजधानी पु¥यायो तर नेता सडक विर्सीय,कालोपत्रेमा झिमरुकले ठेक्का खोल्यो

प्यूठान । जिल्लाको हिलाम्मे र धुलाम्मे भनेर सधै चर्चामा रहेको मच्छि सडकले धेरै नेतालाई राजधानी पुर्‍यायो तर नेताले सडक विर्सीय पछि बतासेडाँडादेखि सडक कालोपत्रे गर्न झिमरुक गाउ्पलिकाले ठेक्का आव्हान गरेको छ । गाउँपालिकाले बुधवार ९ करोड १० लाख रुपैयाँको ठेक्का आव्हान गरेको गाउँपालिकाले जनाएको छ । सोही बजेटबाट बतासेडाँडादेखि अगाडी अस्फाल्ट प्रविधिको सडक कालोपत्रे हुने

पुरा पढ्नुहो
खेलकुद
पौष १६ गते २०८२ प्युठान अनलाईन

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै

काठमाण्डौ – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच खेल हुँदैछ । यस्तै पुरुषतर्फ दिउँसो २

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १६ गते २०८२ प्युठान अनलाईन

नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसन प्यूठानको अध्यक्षमा याम शर्मा

प्यूठान । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसन प्यूठाानको अध्यक्षमा याम शर्मा निर्वाचित हुनभएको छ । मङ्गलबार जनता माध्यमिक विद्यालय बाग्दुलमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक एसोशेसनको भएको नौ अधिवेशनबाट सर्बसम्मत अमर माविका सहायक प्रधानाध्यापक एवम अमर क्याम्पस बाझिँपुरका प्रध्यापक याम शर्मा निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा सोब बहादुर थापा , सचिवमा बसन्त जिसी , सहसचिवमा

पुरा पढ्नुहो
खेलकुद
पौष १६ गते २०८२ प्युठान अनलाईन

सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ अमर माविले हात पार्न सफल

प्यूठान । सातौँ स्वर्गद्वारी रनिङशिल्ड अमर माविले हात पार्न सफल भएको छ । प्रतियोगितामा अमर माविले १७ स्वर्ण,१२ रजत र ७ कास्य सहित प्रथम भई सातौँ स्वर्गद्वारी राष्ट्रपति रनिङशिल्ड –२०८२ हात पार्न सफ भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेम जिसीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । त्यस्तै प्रतियोगीतामा जनता मावि वर्जिबाङले ९ स्वर्ण,१० रजत

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष १३ गते २०८२ प्युठान अनलाईन

प्यूठानबाट प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा पहिलो पटक दलितबाट प्रेम विश्वकर्मा सिफारीस

प्यूठान । प्यूठानबाट प्रतिनिधी सभाको प्रत्यक्ष सांसदमा पहिलो पटक दलित समुदायबाट प्रेम बहादुर विश्वकर्मा सिफारीस भएका छन । जिल्लामा विभिन्न ठूला –साना पाटीमा दलित वर्गले लामो वर्ष सम्म क्रियासील हुदा पनि अवसर पाउन कठिन अवस्थामा नेपाली कम्युनिष्ठ पार्टीले पहिलो पटक दलित वर्गबाट ऐरावती गाउँपालिका ३ तिल्केनी निवासी २६ वर्षका प्रेम बहादुर विश्वकर्मालाई प्रतिनिधी सभाको प्रत्यक्ष

पुरा पढ्नुहो
खेलकुद
पौष १० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा सातौ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२को उद्घाटन

प्यूठान । स्वर्गद्वारीमा सातौ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२ को उद्घाटन भएको छ । विहिवार “स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद खेलकुद हाम्रो सान खेलाडी उत्पादनमा हाम्रो अभियान” नाराको साथ विद्यालय स्तरीय सातौँ राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता २०८२ को नगर खेलमैदान स्वर्गद्वारी नगरपालिका ४ बाझिपुरमा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको हो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ९ गते २०८२ सन्तोष सुनार

प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका लाग्ने प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार “ कृषि, पर्यटन ,उद्योग र व्यापार, स्वर्गद्वारी हाम्रो पहिचाहनको आधार ” नाराको साथ प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को लागी स्वर्गद्वारी नगरपालिका ३ मा रहेको धर्मशालामा सम्पन्न भएको हो । कार्यक्रममा प्यूठान उद्योग बाणिज्य

पुरा पढ्नुहो