समाचार - Pyuthan Online - Page 16
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज मंसिर १६ गते २०८२

रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
मंसिर ११ गते २०८२ प्युठान अनलाईन

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने कन्काई पुल निर्माणको ठेक्का १४ वर्षपछि तोडिएको छ।पप्पु महादेव खिम्तीको संयुक्त उपक्रमसँगको ठेक्का सम्झौता रद्द गर्दै १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत जफत गरिने भएको छ।मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरेपछि रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए, र स्थानीयले पुल निर्माणको माग गरेका थिए।काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि

पुरा पढ्नुहो
खेलकुद
मंसिर ११ गते २०८२ प्युठान अनलाईन

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो

पुरा पढ्नुहो
बिबिध
मंसिर १० गते २०८२ सन्तोष सुनार

वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

प्यूठान । वाइसीयल समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय समेत गरेको छ । बुधबार संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय गरेको हो । बैठकमा प्रमुख अथिति रहनु भएका कृष्णध्वज खड्काले देशको परिस्थिती अनुसार कम्युनिष्टहरु एक ढिक्का भई देशको

पुरा पढ्नुहो
खेलकुद
मंसिर १० गते २०८२ प्युठान अनलाईन

टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

काठमाण्डौ – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो । टेस्ट क्रिकेटमा रनको हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले

पुरा पढ्नुहो
अर्थ-शेयर
मंसिर १० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं। सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४७ हजार नौ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी आज २०

पुरा पढ्नुहो
शिक्षा
मंसिर १० गते २०८२ शम्भु सुनार

झिमरुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्युठान । जिल्लामा विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । बुधबार झिमरुक गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक सुरुवात गरिएको हो। प्रविधिको सही प्रयोग गरौंः लैंगिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा सहित पालिकामा अभियान केन्द्रित गरिएको हो । गाउँपालिकाले सद्भाव र्याली, अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सहित

पुरा पढ्नुहो
राजनिति
मंसिर ८ गते २०८२ प्युठान अनलाईन

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवलाई पदमुक्त गर्न रक्षा बमको माग

काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशिला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ तत्काल पदमुक्त गर्न माग गरेकी छन् ।बमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाउने काम गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ८ गते २०८२ प्युठान अनलाईन

चुनावमा भाग लिन ५६ पार्टीले दिए निवेदन

मंसिर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
मंसिर ६ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो

पुरा पढ्नुहो