समाचार - Pyuthan Online - Page 33
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज असार २४ गते २०८२

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असार २४ गते २०८२ प्युठान अनलाईन

प्युठान नगरपालिकाद्वारा सारदा र बालज्योति माविलाई नगद पुरस्कार

प्युठान। जिल्लाको प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१र८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडार कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई नगद पुरस्कार दिने निर्णय गरेको हो। नगरप्रवक्ता तथा वडा नं ३ का

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २३ गते २०८२ शम्भु सुनार

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूका लागि सामाजिक सुरक्षा किसान पेन्सन दिने कार्यक्रम सुरु गरेको छ।यस कार्यक्रमअन्तर्गत पेन्सन प्राप्त गर्न योग्य अगुवा कृषक लोक प्रसाद श्रेष्ठलाई आईतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष पित बहादुर महत्तरा क्षेत्रीले किसान पेन्सन कार्यक्रमको पत्र हस्तान्तरण गरेको स्वकिय सचिव मिलन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

असार २२, काठमाण्डौ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण

प्युठान ,लायन्स क्लब अफ प्युठान फुलबारीको पद हस्तान्तरण कार्यक्रम आज खैरामा  सम्पन्न भएको छ ।क्लबका निबर्तमान अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षता ,लायन्स district 325 N execucative chief  अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता,मान्डबी गाउपालिका अध्यक्ष नबराज अधिकारिको बिशेष आतिथ्यतामा फुलबारी लायन्स क्लब पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको हो । कार्यक्रममा मन्तब्य व्यक्त  प्रमुख अतिथी कक्षपतिले जिल्लाको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाण्डौ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असार २२ गते २०८२ प्युठान अनलाईन

आज थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, २२ असार ।  देशभरको मौसम आंशिक बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एकदुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज

पुरा पढ्नुहो
अर्थ-शेयर
असार २१ गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारी नगरपालिकाको आफ्नै लोगो सार्वजनिक

प्युठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नो छुट्टै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । शनिवार स्वर्गद्वारी नगरपालिकाको १७ औँ नगरसभाको दोस्रो बैठक वडा न. ३ जलुकेमा रहेको धर्माशला भएको अवसरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतिक चिन्ह (लोगो) को अनावरण गरी सार्वजनिक गरिएको प्रमुख प्रशासकिय अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको निर्णयअनुसार लोगो बनाउन

पुरा पढ्नुहो
समाचार
असार १८ गते २०८२ शम्भु सुनार

झिमरुकको ओखरकोटमा चोयाचित्रा तालिम सम्पन्न

प्यूठान। जिल्लाको झिमरुक गाउँपालिका ५ ओखरकोटमा चोयाचित्रा सम्बन्धि एक महिने तालिम सम्पन्न भएको छ । उद्यमीलाई प्रवर्दन गर्न र आर्थिक विस्तारमा जोड्ने उदेश्यले सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न गरिएको हो । तालिमले गाउँपालिकाबासीहरुमा रहेका उद्यमीहरुलाई थप स्वरोजगार र जीवन सहज बनाउने गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । यस्ता कार्यले यस क्षेत्रमा रहेका बासँ,

पुरा पढ्नुहो
शिक्षा
असार १६ गते २०८२ शम्भु सुनार

प्यूठानमा झिमरुकको सर्वोदय मावि एसइईमा पहिलो

प्युठान । प्यूठानमा एसइईको नतिजामा झिमरुक गाउँपालिका– २ मा रहेको सर्वोदय माध्यमिक विद्यालय गडेरपानिको सामुदायिक बिद्यालय तर्फ पहिलो भएको छ। एसइई परीक्षा २०८१ को नतिजामा सर्वोदय माध्यमिक विद्यालय गडेरपानिले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण बनाउदै जिल्लामा प्रथम भएको हो। गतवर्ष सन्तोषजनक नतिजा हासिल गर्न नसकेको बिद्यालयले यसपटक भने एसइईमा २४ विद्यार्थी सहभागी भएकामध्ये २३ जना उत्तीर्ण

पुरा पढ्नुहो