समाचार - Pyuthan Online - Page 39
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

ब्रेकिङ न्यूज जेठ १३ गते २०८२

प्रतिनिधि सभाको बैठक स्थगित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

जेठ १३ गते , बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भएका नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

पुरा पढ्नुहो
खेलकुद
जेठ १३ गते २०८२ प्युठान अनलाईन

बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

जेठ १३ गते । बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग ९पाम० का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ १३ गते २०८२ प्युठान अनलाईन

नेप्से सामान्य बढ्यो

प्यूठान अनलाईन न्यूज डेक्स । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

पहिरोमा पुरिएर एक्स्काभेटर चालकको ज्यान गयो

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव

पुरा पढ्नुहो
समाचार
जेठ ११ गते २०८२ प्युठान अनलाईन

शाैचालयमा लडेर भारतीय पर्यटककाे ज्यान गयाे

काठमाण्डाै – मनकामना मन्दिरको दर्शन गर्न आएका एक जना भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरातको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो । मुग्लिनमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारका लागि इच्छाकामना

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै

प्यूठान ।स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण प्रसाद कडेल सहित १९ कलाकार आउन लागेका छन । जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न र यस स्वर्गद्वारी नगरपालिकाको विभिन्न पर्यटक ठाउँहरुमा भ्रमण सँगै सास्कृतिकहरु पस्कन आउन लागेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । आउने कलाकारहरुमा चर्चित लोक दोहोरी ईन्दे्रणी कार्यक्रमका सञ्चालक कृष्ण

पुरा पढ्नुहो
समाचार
जेठ ९ गते २०८२ प्युठान अनलाईन

रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक

विरेन्द्र गिरी । रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रोल्पा नेत्रहीन सङ्घ , अपाङ्ग कल्याण समाज नेपाल, रोल्पाको संयुक्त आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम रोल्पा नगरपालिका–४ टुडीखेल

पुरा पढ्नुहो
खेलकुद
जेठ ८ गते २०८२ प्युठान अनलाईन

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

पुरा पढ्नुहो
बिबिध
जेठ ८ गते २०८२ प्युठान अनलाईन

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम

पुरा पढ्नुहो