समाचार - Pyuthan Online - Page 47
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज जेठ ५ गते २०८२

माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक

सन्तोष सुनार

पुरा पढ्नुहोस
शिक्षा
जेठ ५ गते २०८२ शम्भु सुनार

अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

५ जेठ , प्यूठान । अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा हक हित र नागरिकका जनजिविकाको सवालमा निरन्तर रुपमा आवाज उठाईरहेको अखिल(क्रान्तिकारी) जिल्ला समिति प्यूठान विद्यार्थीले आईतबार छिनछिनमा बत्ती जाने र आउने गर्दा सञ्चालन हुदै गरेको स्नातक तह चौथो वर्ष नजिकिदै गरेको ,कक्षा ११ का विद्यार्थीहरुलाई पु¥याएकोअसर प्रति संगठनका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ५ गते २०८२ सन्तोष सुनार

नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड जेठ ७ गते रोल्पा आउँदै

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पा आँउन लाग्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा हुन लागेको जनतासँग माओवादी जागरण अभियान अन्तर्गतको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रम अनुसार जनयुद्धको आधार भुमी रोल्पाको विशाल जनसभा तथा जनजागरण अभियान कार्यक्रमको सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड

पुरा पढ्नुहो
कृषि
जेठ ५ गते २०८२ प्युठान अनलाईन

आजको तरकारी र फलफूलको मूल्य थापा पाउनुहोस

जेठ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु

पुरा पढ्नुहो
समाचार
जेठ ५ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा अलपत्र योजनाको विषयमा नागरिक सरोकार समाजको ध्यानाकर्षण

प्यूठान । जिल्लामा लामो समयदेखि अलपत्र रहेका योजनाहरुको विषयमा चासो दिदै नागरिक सरोकार समाज प्यूठानले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार समाजका संयोजक सुमन सुवेदीको नेतृत्वको टोलीले जिल्ला अस्पतालको नयाँ भवन, वाग्दुला–भिमगिठे सडक, भिंगृ, बेलबास पुल, अलपत्र खानेपानी आयोजना, अधुरा र अलपत्र पुल लगायत योजना सम्पन्न गराउन ध्यानाकर्षण गराएको हो

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ ४ गते २०८२ प्युठान अनलाईन

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ४ गते २०८२ प्युठान अनलाईन

प्यूठानको नौबहिनीमा जिप दुर्घटना ः यात्रुहरु सामान्य घाईते

प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका ४ खबाङबेशीमा जिप दुर्घटना भएको छ । आईतबार दाङको घोराहीबाट आएको लु १ ज ४१६५ नम्बरको जिप खबाङ जादै गर्दा खबाङ बेशीमा ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशव केसीले जानकारी दिए । जिपमा रहेका दश जना यात्रुहरु सामान्य रहेका छन भने चालक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ४ गते २०८२ प्युठान अनलाईन

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

प्यूठान अनलाईन न्यूज डेक्स । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज सगरमाथा संवाद समापन हुँदै

  जेठ ४ । वायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने मुख्य उदेश्यले काठमाण्डौमा पहिलो पटक तीन दिने सगरमाथा संवाद आयोजना भएको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाण्डौ घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न

पुरा पढ्नुहो
बिबिध
जेठ ४ गते २०८२ प्युठान अनलाईन

आज धेरै ठाउँमा पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको

पुरा पढ्नुहो