बिबिध - Pyuthan Online - Page 4
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बिबिध

बिबिध कार्तिक ४ गते २०८२

भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानमा टमाटरको मुल्य आकाशियो, किलोको ७०० सम्म

काठमाडौँ । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ । पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको

पुरा पढ्नुहो
बिबिध
कार्तिक २ गते २०८२ प्युठान अनलाईन

तिहारमा मौसम सामान्यतया सफा रहने

काठमाण्डौ – तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक र दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पुरा पढ्नुहो
बिबिध
असाेज ३१ गते २०८२ प्युठान अनलाईन

गजलः जीवन न वार न पार

प्रमिला वि.क. मेरो जीवन न वार न पार बनाएरमलाइ प्रयोग गरिरहयौ आफ्नो गुहार बनाएर सारा दुनिया हाँसि रहन्छ म माथिछाडेका छौ मलाइ एउटा नाटककार बनाएर तहसनहस पारेर पनि चित्त बुझेको छैनपठाउँछौ बारम्बार यादहरु हतियार बनाएर एउटै कुरा मनमा खेलिरहन्छ अचेलगल्ती गरेछु तिम्लाई पहिलो प्रेमको हकदार बनाएर हालचाल सोध्न अब हुलाकी पठाउनु पर्दैन प्रियजिन्दगी अडाइ रहेछु

पुरा पढ्नुहो
बिबिध
असाेज २४ गते २०८२ प्युठान अनलाईन

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौ – मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन शुरु भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड

पुरा पढ्नुहो
बिबिध
असाेज २० गते २०८२ प्युठान अनलाईन

सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

काठमाण्डौ – सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई

पुरा पढ्नुहो
बिबिध
असाेज १९ गते २०८२ प्युठान अनलाईन

ठूलो पानी पार्ने प्रणाली कोशीमा केन्द्रित, बेलुकीदेखि मौसममा सुधार हुने

प्युठान अनलाई न्युज डेक्स । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने

पुरा पढ्नुहो
बिबिध
असाेज १ गते २०८२ प्युठान अनलाईन

आज लुम्बिनी र कर्णालीमा भारी वर्षाः

प्यूठान अनलाईन न्युजडेक्स । गएराति लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा पूर्वीनवलपरासी नवलपुरको देउरालीमा भएको छ । त्यसपछि धेरै वर्षा सुर्खेतको गोठीकाँडामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा देउराली नवल केन्द्रमा १०९.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोठीकाँडा

पुरा पढ्नुहो
बिबिध
भाद्र ३१ गते २०८२ प्युठान अनलाईन

आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ ।आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि

पुरा पढ्नुहो
बिबिध
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम

पुरा पढ्नुहो