बिबिध - Pyuthan Online - Page 5
मंसिर १५ गते २०८२

बिबिध

बिबिध वैशाख ३१ गते २०८२

केही प्रदेशमा चट्याङ्गसहित आज वर्षाको सम्भावना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख २९ गते २०८२ प्युठान अनलाईन

आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै

प्यूठान अनलाईन न्यूज डेक्स । लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ ।आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी

पुरा पढ्नुहो
बिबिध
वैशाख २९ गते २०८२ प्युठान अनलाईन

पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

२९ गते ,बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम

पुरा पढ्नुहो
बिबिध
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा कतैकतै चट्याङ्गसहित

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

कोशीसहित तीन प्रदेशको केही ठाउँमा वर्षा

बैशाख १८ गते। आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

प्यूठान अनलाईन न्यूज डेक्स । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका

पुरा पढ्नुहो
बिबिध
वैशाख १२ गते २०८२ प्युठान अनलाईन

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

बैशाख १२ गते। स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि

पुरा पढ्नुहो
बिबिध
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आज र भोलि अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह

प्यूठान अनालाईन न्यूज डेक्स । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ । यस्तै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम भएको छ । तातो हावा तथा

पुरा पढ्नुहो
बिबिध
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैशाख ९ गते,प्यूठान अनलाईज न्यूज डेक्स । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असर विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा देखिएको छ, जहाँ आंशिक बदली रहे पनि बाँकी भूभाग मुख्यतः सफा छन्। आज दिउँसो कोशीसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने देखिएको

पुरा पढ्नुहो
बिबिध
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ, भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित

पुरा पढ्नुहो