अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अमर क्याम्पसमा भएको बक्तृत्वकलामा विजयीलाई पुरस्कार प्रदान

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

आत्मराम सुनार, प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ बाँझिपुर अमर क्याम्पसमा भएको वक्तृत्वकला प्रतियोगीतामा विजयी भएकाहरुलाई पुरस्कार प्रदान गरिएको छ । असार १३ गते क्याम्पसको आयोजना र स्ववियु विद्यार्थीको समन्वयमा वैदेशिक रोजगारले समाजमा पारेको नकारात्मक असर विषयमा भएको कार्यक्रममा प्रथम, द्धितृय र तृतियलाई क्रमश तिन वटा कापी र पेन , दुईवटा कापी र पेन र एक कापी र पेन हस्तान्तरण गरिएको हो ।

प्रतियोगीतामा ७ जनाको सहभागीता थियो भने शुसिला पोख्रेल , सन्तोष सुनार र सञ्चिता परियार विजयी भएका हुन ।

सम्वन्धित समाचारहरु