बिबिध - Pyuthan Online - Page 7
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बिबिध

बिबिध वैशाख २९ गते २०८२

आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख २९ गते २०८२ प्युठान अनलाईन

पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना

२९ गते ,बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम

पुरा पढ्नुहो
बिबिध
वैशाख २५ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा कतैकतै चट्याङ्गसहित

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

कोशीसहित तीन प्रदेशको केही ठाउँमा वर्षा

बैशाख १८ गते। आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

पुरा पढ्नुहो
बिबिध
वैशाख १८ गते २०८२ प्युठान अनलाईन

आज एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

प्यूठान अनलाईन न्यूज डेक्स । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका

पुरा पढ्नुहो
बिबिध
वैशाख १२ गते २०८२ प्युठान अनलाईन

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

बैशाख १२ गते। स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि

पुरा पढ्नुहो
बिबिध
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आज र भोलि अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह

प्यूठान अनालाईन न्यूज डेक्स । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ । यस्तै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम भएको छ । तातो हावा तथा

पुरा पढ्नुहो
बिबिध
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैशाख ९ गते,प्यूठान अनलाईज न्यूज डेक्स । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असर विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा देखिएको छ, जहाँ आंशिक बदली रहे पनि बाँकी भूभाग मुख्यतः सफा छन्। आज दिउँसो कोशीसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने देखिएको

पुरा पढ्नुहो
बिबिध
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ, भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित

पुरा पढ्नुहो
बिबिध
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

देशभर वर्षाको सम्भावना, कृषिबाली सुरक्षित राख्न आग्रह

प्यूठान अनालाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ । पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए

पुरा पढ्नुहो