प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक
चैत १६ गते शनिवार ,काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण, लुटपाट र ज्यान जाने गरी भएको घटनाका दोषीलाई कानून अनुसार कारबाही हुने बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो । राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका